Show notes
कुनै दुइ राष्ट्रहरुबिचको अन्तरसम्बन्धलाई निर्देशित गर्ने नीति र सिद्धान्तहरूको सामूहिक एकाईलाई नै विदेश नीति या परराष्ट्र नीति भनेर बुझ्न सकिन्छ. यो विषय नितान्त गतिशील, वहुआयामिक विषय हो जसमा राजनीतिक, आर्थिक, भौगोलिक, सुरक्षा मामिला लगाएत अनेक विधाहरू समेटिन्छन्। विभिन्न राष्ट्रहरूको भिन्न-भिन्न अर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक स्थिति भएकाले देशहरुले आफ्नो वास्तविक यथार्थको धरातलमा बसेर अवस्था-अनुकूल विदेश नीति विकास गरेका हुन्छन्। यद्यपि, अफ्नो देशको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ताको संरक्षण र अन्तर्राष्ट्रिय सहकार्य नै विदेश नीतिको सर्वोत्तम लक्ष हो।यसै कुरालाई मध्यनजर र विस्तृतमा अधध्यन गरी याे पाेडकास्ट हजुरहरु सामु प्रस्तुत गरिन्छ।
Host: Purak Adhikari , Co-created by; Rakshya Awasthi
Resources: Constitution of Nepal
https://news.un.org/en/gallery/569431
https://gadebate.un.org/en/71/nepal
http://unohrlls.org/about-ldcs/istanbul-programme-of-action/
https://peacekeeping.un.org/en/nepal


