
हिजो Radio Nepal को एउटा कार्यक्रममा पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री के पि शर्मा ओलिलाई "भस्मासुर" भनेपछि मेरो निम्ति "भस्मासुर" Word of the day भयो। अनि बुबाममिलाइ सोधेर हुन्छ कि कताकता खोजेर हुन्छ कि भस्मासुरको कथा जानी छाडेँ जुन तपाईहरुलाइ पनि सुनाउने जमर्को गरेको छु।
Apr 28, 2020
3 min

कोरोना भाइरसको कारणले नेपालमा Lockdown भएको एक महिना भन्दा बढी बितिसकेको छ। lockdown कै कारण SEE र कक्षा ११/१२को परिक्षा पनि रोकिएको धेरै भैसक्यो। यस्तो अवस्थामा SEE को औचित्य माथी नै प्रश्न उठ्न थालेको छ। SEE र कक्षा ११ को परिक्षा नगरी नतिजा कसरी प्रकाशन गर्न सम्भव छ भन्ने विषयमा तयार पारिएको यो Podcast सुन्ने प्रयास गरिदिनु होला।
‘वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’- https://www.onlinekhabar.com/2020/04/855271
Special Thanks - Sudarshan Bhai Subedi
Apr 26, 2020
5 min
