Podcast
Podcast
Sudip Vai Subedi
SEE र कक्षा ११ को परिक्षा नगरी नतिजा निकालौँ। | Sudip Speaks | Podcast 01 | Sudip Bhai Subedi
5 minutes Posted Apr 26, 2020 at 5:36 pm.
0:00
5:43
Download MP3
Show notes
कोरोना भाइरसको कारणले नेपालमा Lockdown भएको एक महिना भन्दा बढी बितिसकेको छ। lockdown कै कारण SEE र कक्षा ११/१२को परिक्षा पनि रोकिएको धेरै भैसक्यो। यस्तो अवस्थामा SEE को औचित्य माथी नै प्रश्न उठ्न थालेको छ। SEE र कक्षा ११ को परिक्षा नगरी नतिजा कसरी प्रकाशन गर्न सम्भव छ भन्ने विषयमा तयार पारिएको यो Podcast सुन्ने प्रयास गरिदिनु होला।
‘वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’- https://www.onlinekhabar.com/2020/04/855271
Special Thanks - Sudarshan Bhai Subedi