Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
तिम्रा कथा, तिनका ऋृतु र स्वीकार - S1E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
22 minutes Posted Jul 25, 2022 at 5:39 am.
0:00
22:49
Download MP3
Show notes

तिम्राे मनमा हुने अनेकन कथाहरुकाे भिन्न फरक ऋृतु हुन्छन्। यिनै ऋृतुहरुका कारण तिम्राे एउटै कथा कहिले मिठाे लाग्छ त कहिले नमिठाे। यी दुबै मिठाे र नमिठाेपन भन्दा निकै भित्र संपुर्णताकाे स्वीकार हुन्छ। त्याे स्वीकार्यता तिम्राे जीवनकाे स्वभाव हाे। यस विपरित जान खाेज्दा मनमा दु:खकाे र भारकाे अनुभव हुन्छ। तिम्राे मनकाे हरेक ऋृतुकाे स्वीकार संगै तिमीमा भएकाे भार हलुका हुन थाल्छ।

🙏

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S1: कथा, E5: तिम्रा कथा, तिनका ऋृतु र स्वीकार

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation