Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक - S1E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
28 minutes Posted Jul 25, 2022 at 5:40 am.
0:00
28:21
Download MP3
Show notes

कथाहरु के हुन, कस्ताे रुपहरु लिएका हुन्छन्, हाम्राे जिवनकाे अनुभवमा कसरी हामीसंगै हुन्छन् र जीवन संगसंगैं कसरी सकिन्छन्? तिम्राे व्यक्तीगत देखी पारीवारिक देखी सामाजीक र राष्ट्रिय हुँदै पृथिवी र ब्रह्माणडिय सम्म। सबकाे फरक-फरक कथाहरु छन् अनी एक आपसमा गाँसीएका  छन्।  तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक शान्तमा तिम्राे बास छ, तिम्राे ब्रम्हाण्डकाे बास छ। तिमीले अनुभव गर्नेभन्दा भित्र, परमात्माकाे बास छ।

🙏

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S1: कथा, E6: तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation