Show notes
तिमी संग भएकाे सम्पूर्ण सत्य र असत्यहरुकाे संगम तिम्राे हुनुकाे सत्य हाे । सम्पुर्णलाई सहश्र सहज स्वीकार ।
🙏
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)
S1: कथा, E4: कथाकाे सत्य र असत्य दुबै सत्य
🙏
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡
🙏🌼🌻🌺🌸🦋🙏
#Mysticism #Mindfulness #Meditation



