Show notes
जीवन बाँच्ने २ मार्गहरु छन् । एउटा कथा समाउँदै जाने र अर्काे कथा छाड्दै जाने। छाड्दै जानु र स्वीकार्दै जानु एउटै जस्ताे कुरा हाे।
🙏
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)
S1: कथा, E3: जीवन बाँच्ने २ मार्ग - कथा समाउने र छाड्ने
🙏
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡
🙏🌼🌻🌺🌸🦋🙏
#Mysticism #Mindfulness #Meditation



