Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
सब जनकाे कथा - S1E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
16 minutes Posted Jul 25, 2022 at 4:45 am.
0:00
16:58
Download MP3
Show notes

हामी सबै मानिसकाे व्यक्तिगत कथाहरु भए पनि अस्तित्वकाे आँखाबाट हेर्दा मानवहरुकाे शरीर र मनकाे गहिराईकाे कथाले एउटै रुप लिएकाे हुन्छ। सब जनकाे शारीरिक र आध्यात्मिक कथा एउटै हाे।

🙏

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) 

S1: कथा, E2: सब जनकाे कथा

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation