Show notes
कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो ।
भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।