Lil prakash Chand
Lil prakash Chand
lilprakash
सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ
3 minutes Posted Aug 24, 2021 at 1:51 pm.
0:00
3:02
Download MP3
Show notes

आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।

सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ ।

'फेरिफेरि पनि त्‍यस्तो केही पर्न आयो भन्देखिन् सुन्न पाइन्छ नि, हो कि होइन भन्नुस् त ? बाहिर सुनेको भन्दा त आफैँले सुनेको राम्रो।' हरिप्रसादले हाँस्दै आफ्नो विचार सुनाउनुभयो ।