Dishanirdesh Podcast
Dishanirdesh Podcast
dishanirdeshpodcast
Listen to Vijay Kumar's podcast on the go.
बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक ।
बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक ।You can find us on Facebook and on Instagram.  www.facebook.com/dishanirdeshplus www.instagram.com/dishanirdeshplus_
Jul 16, 2020
41 min
राजदुत मंजीव सिह पुरीसंग बिविध विषयमा; Intense,frank &fun conversation with Indian ambassador Puri.
Interview with outgoing Indian ambassador to Nepal Mr. Manjeev Singh Puri This wide ranging, intense and frank conversation includes many shades of emotions and expressions ; including moments of laughter and fun . This interview was recorded for #Dishanirdesh Podcast .
Jan 5, 2020
1 hr
उत्तेजना फैलाउदैमा , चेतना फैलिन्छ र ?
आजका हेडलाईन र ईतिहासका निर्णय , एकै कहा हुन्छन र ? पत्रकारिता भन्दा ईतिहास , ईतिहास भन्दा बिज्ञान र बिज्ञान भन्दा अध्यात्मको गहराई धेरै हुन्छ ।
Dec 21, 2019
14 min
अन्तरवार्ता नदिने नारायण दाई ! स्वर सम्राटको २९ सौ स्मृति दिवसका अवसरमा !
प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ https://www.kobo.com/ww/en/ebook/khusi-3
Dec 7, 2019
16 min
वन्स अपन अ टाइम !
स्व गायक अरुण थापाको सम्झनामा सरुभक्तका मनै छुने सम्झनाका केहि अंश । श्रोत नया पत्रिका दैनिक
Nov 2, 2019
7 min
DishanirdeshPodcast#4 खुसी अब ई-बुकमा ! लेखन शैली देखि अल्कोहोलिज्मबाट मुक्ति यात्रा बारे लेखक ।
'खुसी' किताबको ई-बुक संस्करण अब विश्व प्रसिद्ध ब्रान्ड कोबो डट कममा उपलब्ध छ । यस अवसरमा लेखक विजय कुमारले आफ्नो मनका कुरा यो पोडकास्ट मार्फत भनेका छन ।#DishanirdeshPodcast #khusionebook
Oct 15, 2019
17 min