The dishanirdeshpodcast's Podcast
The dishanirdeshpodcast's Podcast
dishanirdeshpodcast
अन्तरवार्ता नदिने नारायण दाई ! स्वर सम्राटको २९ सौ स्मृति दिवसका अवसरमा !
16 minutes Posted Dec 7, 2019 at 5:29 am.
0:00
16:43
Download MP3
Show notes

प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ https://www.kobo.com/ww/en/ebook/khusi-3