AudiTip Nippon
AudiTip Nippon
Team D.I.
[Tips.30-नेपाली भाषा(nepali]नयाँ कोरोना भाइरसको परिबर्तित स्वरूप ओमिक्रोन भाइरस तथा जापान प्रवेशमा लगाइएको प्रतिबन्ध
2 minutes Posted Dec 4, 2021 at 10:49 pm.
0:00
2:30
Download MP3
Show notes

Translation:ラックスマン オジャ Narration:ウプレティ ビマラ Text:モリタミヅホ(2021/12/1)

● नयाँ परिबर्तित ओमोक्रोंन भाइरस

नयाँ परिबर्तित ओमिक्रोंन भाइरस नोभेम्बरको मध्यतिर दक्षिण अफ्रिका को अनुसन्धान कर्ता हरुले पत्ता लगाएका थिए | संक्रमितहरु अफ्रिका लगायत क्यानाडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्याण्ड लगायत धेरै देशहरुमा भेटिएका छन् | जापानमा पनि एयरपोर्टमा संक्रमित भेटिएका छन् |डिसेम्बर १ तारिक सम्म विदेश बाट आएका २ जना व्यक्तिहरु संक्रमित भेटिएका छन् |

● डिसेम्बर १ तारिक को अबधिमा जापान सरकारले अपनाएको  उपायहरूको सम्बन्धमा,

ओमिक्रोन भाइरसको संक्रमण फैलिन बाट रोकथामका निम्ति जापान प्रवेशमा प्रतिबन्ध को थालनी गरियो | केही समयको लागि, विदेशीहरू जापान प्रवेश गर्न असक्षम हुनेछन। दक्षिण अफ्रिका, अंगोला र नामिबिया जस्ता १० वटा देशहरू / क्षेत्रहरूमा बसोबासको स्थिति भएका व्यक्तिहरूको हकमा  पुन: प्रवेश/ रि इन्ट्री मा पनि प्रतिबन्ध लगाइएको छ । विदेशमा रहेका जापानी नागरिकहरू जापान फर्कन सक्छन्। तर, विदेशबाट जापान प्रवेश गर्नेको संख्या दैनिक ३ हजार ५ सयमा झारिएको छ । सामान बोक्ने कार्गो उडानमा कुनै असर पर्दैन |

● चिन्ताको बिषय

अहिले थाहा भय अनुसार ओमिक्रोन भाइरस चाहिं धेरै मात्रामा परिबर्तित कोरोना भाइरसको कारण ले गर्दा हो | संक्रमण हुन सक्ने सम्भावना कति सहज भै गम्भीर बिरामी हुन सक्ने सम्भावना कति रहन्छ भने कुरा अझै थाहा छैन | अहिले भएका खोपहरू ओमिक्रोन भाइरसका विरुद्ध कम प्रभावकारी हुन सक्ने सम्भावना पनि रहेको छ | यस पछी के हुन्छ भनि सारा विश्व नै चिन्तित छ |


[参考:References]

BBCNEWSJapan「オミクロン株、世界中で「感染リスク高い」 WHOが警告」2021/11/30

https://www.bbc.com/japanese/59471190

外務省「水際対策強化に係る新たな措置について」2021/12/1

https://www.mofa.go.jp/mofaj/press/release/press6_001000.html

朝日新聞「政府、在留資格ある外国人の再入国も拒否 オミクロン株の水際対策で」2021/12/1

https://www.asahi.com/articles/ASPD145BZPD1UTFK009.html

ロイター「日本到着の国際線予約停止、オミクロン株国内で2例目の感染確認」2021/12/1

https://jp.reuters.com/article/ana-jal-omicron-idJPKBN2IG385

ロイター「アングル:南アの研究者、オミクロン株発見時に受けた衝撃」2021/12/1

https://jp.reuters.com/article/south-african-scientists-idJPKBN2IG2V0

時事通信 「停止要請、一転撤回 国際線予約、在外邦人に配慮―手続き再開へ・オミクロン株」2021/12/2

https://www.jiji.com/jc/article?k=2021120200924&g=eco