Show notes
रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी-साथी हुन् । दुबै जनाकाे एक-एकवटा घाेडा छन् : हिमाल र लक्की । आज राराका घोडचढीका कथा ।
Story of horse riders from Rara Lake.