Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
नयाँ कथा | Naya Katha
41 minutes Posted May 6, 2023 at 1:15 pm.
0:00
41:16
Download MP3
Show notes

केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे ।

यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती - तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु । #hernekatha #nayakatha


--

A few years ago, while travelling through Dailekh, we were surrounded by little children from a nearby Badi community singing on the road. This time we could not find them on our way, so we headed towards their settlement - "The New Settlement". But, the old wounds still hurt the same. #hernekatha #nayakatha