Show notes
Story of Deu Kumar Rai, an ex-British Gurkha, now following some dreams back in his home village in Eastern Nepal.
--
पहाडमा हलो र कोदालो समाउने हातहरु बन्दुक समाउँदै संसार डुले । लाहुरेको नोकरीले दुःख बिर्साउने गरी पैसा पनि दियो । तर पैसाले गाउँघर बिर्साउन सकेन ।



