Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Gyan Sirko Katha
33 minutes Posted Nov 23, 2021 at 1:20 pm.
0:00
33:14
Download MP3
Show notes

Story of a dedicated teacher who has transformed a government school in his village to an exemplary school in the area.

--

बैंसमै शिक्षक बनेका ज्ञान सरको पढाउँदा पढाउँदै कपाल फुलिसकेको थियो । काठमाडौंका भव्य निजि विद्यालयमा पढाइरहँदा ज्ञान सरलाई एकदिन अर्कै ज्ञान फुर्यो । ज्ञान सर राजिनामा दिएर मुस्ताङ जाने योजना सहित दशैं मान्न घर आए ।