Show notes
Stories from inside the tunnels of coal mines in the mountains bordering Dang and Rolpa district in the mid-west Nepal
--
दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु !



