Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Bhedi Gothko Katha
23 minutes Posted Feb 15, 2020 at 1:15 pm.
0:00
23:49
Download MP3
Show notes

Story of a shepherd family from the mountains of the western Nepal.

--

यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।