Show notes
माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । हेर्ने कथा अंक ३१ मायाको कथा ।
--
A dog lover family in Kathmandu who have devoted everything they have for stray dogs and cats.



