Suna Mero Katha
Suna Mero Katha
Bikkil Sthapit
निर्दोष मेरी छोरी मैनालाई नेपाली सेनाले मार्यो : देवी सुनुवार (अन्तिम भाग)
20 minutes Posted Oct 5, 2017 at 12:34 pm.
0:00
20:30
Download MP3
Show notes
“तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । सेनाबाट झन धेरै खतरा महशुस गरिन थालियो । तर छोरीको लाश अथवा शास खोज्ने नै देवी सुनुवारले अन्तिम उद्देश्य बनायो ।
सेनाका प्रमुख प्यार जङ्ग थापालाई हात मिलाएर मेरो परिचय दिएँ । मैना सुनुवारको आमा भन्ने थाहा भएपछि मेरो हात चट्ट छोडिदियो ।
यो उनै मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको कथाको अन्तिम भाग हो ।