Radio Tulsipur 100.2 Mhz
Radio Tulsipur 100.2 Mhz
Radio Tulsipur 100.2Mhz
दाङ जिल्लाको दोस्रो सामुदायिक रेडियो रेडियो तुलसीपुरको पोड्काष्ट च्यानलमा तपाईलाई स्वागत छ । रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो। जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थित यो रेडियोले छिमेकी जिल्लाहरु सल्यान, रोल्पा तथा वाँके सम्म पहुँच राख्दछ ।
कार्यक्रम चेतना भाग ५ , शिक्षण शिकाइ क्रियाकलाप
बिधालयमा अध्यनरत बिधार्थी कस्तो शिक्षण सिकाइको चाहाना राख्छन् होला त ?
Apr 30, 2021
12 min
कार्यक्रम चेतना भाग ४ , बिचमै बिचमै बिधालय छोड्नुको कारण र अबस्था
बाल बिवाह र बाल बिवाहले  बालीका शिक्षामा पारेको प्रभाब न्युनीकरण लागी भएका प्रयासका बारेमा तयार पारिएको कार्यक्रम चेतना 
Apr 30, 2021
15 min
कार्यक्रम हाम्रो सरोकार भाग - ८
कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि स्थानिय तहले थालेका प्रयासकारे तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी  
Apr 30, 2021
17 min
कार्यक्रम हाम्रो सरोकार भाग ९, महिला शसक्तिकरणका उदाहरणहरु
संघर्ष गरेर सफल भएका तथा अध्यन र पेशा ब्यबसायमा अब्बल बन्नु भएका महिलाहरुको संघर्षका कथा
Apr 29, 2021
26 min
कार्यक्रम हाम्रो सरोकार भाग ७ ,कोरोना संक्रमितको भोगाइ र अनुभव
कोरोना संक्रमितको  पत्रकार रेखा शर्मा, हाम्रो पहँुच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र जनक भण्डारीको अनुभव 
Apr 27, 2021
27 min
कार्यक्रम हाम्रो सरोकार भाग ५ , डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयास
डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयासबारे दाङका  प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थापन समिति दाङका संयोजक दिर्घ नारायण पौडेल, तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको शिवशक्ति सामुदायिक वनकाउपाध्यक्ष जागेश्वर भण्डारीसँगको कुराकानी 
Apr 27, 2021
25 min
पीएसए भाग -५ , कोरोनाको दोस्रो लहर आइससकेकाले सुरक्षाका लागि घरमै बसौँ ।
कोरोना भाइरसको संक्रमण सर्ने भएकाले घर बाहिर कोही पनि ननिस्कौँ ,यदि जानै परे सुरक्षाका मापदण्ड पालना गरेर मात्रै जाने गरौँ । 
Apr 27, 2021
1 min
कार्यक्रम हाम्रो सरोकार भाग - ३ , लकडाउनको समयमा स्वशिएका युवासँग गरिएको कुराकानी
Apr 27, 2021
27 min
कार्यक्रम हाम्रो सरोकार भाग - ६ , कोरोनो खोप वितरण प्रक्रिया र खोप लगाएका व्यक्तिहरुको अनुभव,
कोरोना भाइरस विरुद्धको खोप कस्ता नागरिकहरुले लगाउन मिल्छ र कस्ता नागरिकले लगाउन मिल्दैन र खोप लगाइसके पछि कारोना खोप लगाएका नागरिकहरुमा के कस्ता लक्षणहरु देखिन सक्छन् भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी । व्यक्तिपिच्छे फरकफरक लक्षण देखिन सक्ने हुनाले आत्तिनु हुदैन । 
Apr 27, 2021
19 min
कार्यक्रम हाम्रो सरोकार भाग -४ , विपतन्युनिकरणका लागि स्थानियतहले थालेकाप्रयास
विपत जति बेला पनि आउन सक्ने हुनाले विपतबाट बच्न पुर्व सावधानी अपनाएमा  विपतबाट बच्न सकिन्छ । 
Apr 26, 2021
19 min
Load more