On Self Love
On Self Love
On self Love
BIA #1 - Focus on learning & Training
1 minutes Posted Dec 9, 2018 at 12:46 pm.
0:00
1:17
Download MP3
Show notes
BIA Stands for Business Inspirational Aawaj !
यो प्रेरणादायी अडियो क्लिपले तपाइँलाई अवसरलाई पकड्नका लागि बेलैमा आफू तयार भएर बस्नु पर्छ भन्छ। समय छदै आफुमा सीप र ज्ञान लिएर बस्यौं भने हामिलाइ अवसरले पछ्याउँदै आउँछ र त्यस अवसरलाई चिनेर त्यसमाथि काम गरे जीवनमा सफल भइन्छ।
तपाईं विनर हो। तपाईं बिजेता हो। सफलता तपाइँको हक हो। सफलता तपाइँको अधिकार हो । त्यसलाई प्राप्त गर्नुस्।