Show notes
यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धित फरक भोगाइ रहेका ३ जना फरक व्यक्तिहरूसँगको अनुभव प्रस्तुत गरिएको छ । एक जना स्वास्थ्यकर्मी, एक जना कोरोना सङ्क्रमित र एक जना कोरोना सङ्क्रमित व्यक्तिका छिमेकीसँगको अनुभव राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
--- Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message


