Show notes
कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमण भएपछि, सङ्क्रमित र सङ्क्रमितको परिवारमा परेको स्वास्थ्य तथा मनोसामाजिक असरको बारेमा नेपालका विभिन्न स्थानका केही व्यक्तिहरूको अनुभव तथा भोगाई ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
--- Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message


