Show notes
विक्रम संवत् १९९० सालको भूकम्पको बारेमा सुन्ने सुनाउने परम्परा अनुसार हजुरआमाले आफ्ना नाति नातिनाहरुलाई सुनाउनुभएको कथा ।
यस पोडकास्ट मार्फत १९९० सालको भूकम्पमा के कस्तो विपद्को अवस्थाहरू सिर्जना भएका थिए भन्ने बारेमा थाहा पाउन सकिन्छ ।
--- Send in a voice message: https://podcasters.spotify.com/pod/show/nset-podcast/message

