Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
आत्माले किन दु:ख दिन्छ? 👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।
21 minutes Posted Sep 30, 2025 at 3:12 pm.
0:00
21:48
Download MP3
Show notes

👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।जीवनमा किन एउटै पीडादायी ढाँचाहरू बारम्बार दोहोरिन्छन्?किन प्रेममा धोका, आर्थिक संघर्ष, वा आत्मसम्मानका चुनौतीहरू बारम्बार फर्किन्छन्?यो भिडियोमा हामी जीवनलाई आत्माको दृष्टिकोणबाट हेर्‍छौं — किन आत्माले पीडा रोज्छ, किन ढाँचाहरू पुनः–पुनः दाेहाेरिन्छन् , र कसरी यी सबै अनुभवहरू वास्तवमा हाम्रो आत्मिक पाठ हुन्।यो जीवनकाे यात्रा पीडा टार्ने होइन, पीडालाई ज्ञान, प्रेम, र स्वतन्त्रतामा रूपान्तरण गर्ने हो।