Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
मन र ध्यान बारे काठमाडौँमा गरिएको एक ध्यान कार्यक्रम
1 hour 19 minutes Posted Jul 18, 2025 at 10:53 am.
0:00
1:19:30
Download MP3
Show notes

नवरस संगीत पाठशाला द्वारा आयोजित मन र ध्यान बारे कार्यक्रमको पुरा भाग। यो कार्यक्रमको ध्यान र किर्तनका भाग हरु यो भिडियोमा राखिएको छैन। यो कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धेरै धन्यवाद। र तपाईं, जो यो अडियो सुन्दै हुनुहुन्छ, तपाईंलाइ पनि धेरै धन्यवाद।