Melbourne Chautari
Melbourne Chautari
Nepalese Association of Victoria
Melbourne Chautari - Infertility (बाझोपन) - with Pratistha KC
1 seconds Posted Apr 13, 2022 at 11:00 pm.
0:00
0:01
Download MP3
Show notes
बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गरेका घटनाहरुको बारेमा पनि हामीले सुन्दै छौ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ।हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ। के हो बाँझोपन? यो कसरी हुन्छ? यसको समाधान के हो ? यस्तै बिषयहरुमा मेलबर्न चौतारीका डा. तिलक पोखरेलले Melbourne IVF कि प्रतिष्ठा के सी सँग कुरा गरेका छन।