Melbourne Chautari
Melbourne Chautari
Nepalese Association of Victoria
Nepali music, news and current affairs from home, plus community announcements and discussion.
New Nepali Songs
Latest Nepali songs.Trending Nepali SongsLok, Pop, Aadhunik Songs.
Jul 13, 2023
मातातीर्थ औंसी ( Matatirtha Aunshi)
मातातीर्थ औंसी ( Matatirtha Aunshi ) This program is dedicated to all Mothers.आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।छोराछोरीले आमालाई लुगा दिने र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
Apr 20, 2023
Hit Nepali Songs by Pramod Kharel
Popular Nepali songs by Pramod Kharel
Mar 16, 2023
Eleena Chauhan - Hit Nepali Songs
This episode includes latest hit songs from Eleena Chauhan. All the songs played in this episode has more than 10M views in YouTube.
Mar 9, 2023
New Nepali Songs
New Nepali Songs
Feb 23, 2023
Non-stop Nepali Songs
Non-stop Nepali songs
Dec 15, 2022
Melbourne Chautari - Latest Nepali Songs
Dec 8, 2022
Melbourne Chautari 17 NOV 2022
Nov 17, 2022
Load more