Lil prakash Chand
Lil prakash Chand
lilprakash
अस्थायी शिक्षकका नाउमा दलीय भर्ती केन्द्र
4 minutes Posted Feb 26, 2019 at 3:50 am.
0:00
4:17
Download MP3
Show notes

सामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् ।

सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका छैनन् ।