Show notes
सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्क एशिया प्रशान्त क्षेत्रीय कार्यालय संगको साझेदारीमा सामुदायिक रेडियो मस्र्याङदी ९५ मेगाहर्जको उत्पादन रेडियो कार्यक्रम हाम्रो प्रयासमा
आजको श्रृखलामा हामी राइनास नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक धन कुमारी गुरुङ संग न्यायीक समितिको कार्यसम्पादनको वारेमा संवाद गर्नेछौ ।


