Hamro Prayas
Hamro Prayas
Mina Gurung
सामुदायिक रेडियो मस्र्याङदी ९५ मेगाहर्जको प्रस्तुती कार्यक्रम हाम्रो प्रयास श्रृखला १
20 minutes Posted Jan 10, 2021 at 11:27 am.
0:00
20:38
Download MP3
Show notes

आज हामी जिल्ला प्रहरी कार्याल लमजुङका प्रहरी सहायक निरक्षक एवं महिला सेल प्रमुख नन्दु कुमारी अधिकारी संगको संवाद तपाईलाई सुनाउनेछौ । उहाँ विगत ८ बर्ष देखि लमजुङ जिल्लामा कार्यरत हुनुहन्छ । उहाँ संग प्रहरी सेवा प्रवेश देखि महिला सेलको प्रमुखको रुपमा गर्दै आउनुभएको जिम्मेवारीकोवारेमा संवाद गरेका छौ ।