
काेराेनालाई जित्नेहरूकाे कथा: बैशाख ८ गतेसम् नेपालमा ४ जना काेराेना संक्रमणकाे सफल उपचारपछि घर फर्किएका छन् ।
Apr 20, 2020
6 min

कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सडा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको छ । यसबारेको डाक्टर पुनको प्रष्टिकरण आउने नै छ । तर यतिबेला जसरी सरकार उनलाई तह लगाउने ढङ्गमा प्रस्तुत भएको छ त्यसले अरु चिकित्सको बनोबल पक्कै बढाउने छैन ।
Apr 19, 2020
5 min
