रेडियो बाल सिकाइ
रेडियो बाल सिकाइ
Rato Bangala Foundation
रेडियो बाल सिकाइ
Rato Bangala Foundation
कोभिड १९ को विश्‍‍वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्‍याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्‍चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।
Also Available on
Available episodes
142
Typical release rate
Monthly
Latest episode
4 years ago
December 29, 2021
All content for रेडियो बाल सिकाइ is the property of Rato Bangala Foundation and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podbay in any way.