
Suicide Attempt Story_ Dayaram Dahal
सिनेकर्मीमा निर्देसक तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल। उनले २०५२ सालमा संसारिक लोक बाट बिलिन हुने सोचेका थिए। त्यस समयमा उनि २३ बर्षका थिए। आफुले गर्दागर्दैको फिल्म रोक्केपछी सबै सम्भावनाहरु सकिएको मसुस गरेपछि उनि प्रतेक दिन पशुपति जान्थे अनि जलाइएका लास हेर्दै मसुस गर्थे आफ्नो जीवन पनि तेस्तै हो। आफ्नो सोच अनुसार डयासिङ्ग स्टाइलमा आफ्नो नयाँ काम गर्न नसकेपछि निराशामात्र छायो। मानसिकतामा निराशा छाउन थाल्य। भोलिको बाटो सब बन्द उनले देखे। दुनियाको नजरमा जिरो भएको मसुस गर।
This podcast uses Anchor (from Spotify) for stats, tracking, and dynamic audio. What this means Episodes play from the podcast's own servers, unmodified. Not affiliated with Podbay.
