Mindful Maya (Nepali)
Mindful Maya (Nepali)
Maya Meditation
"तिम्रा आध्यात्मिक प्रश्नहरु" - S2E10 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
14 minutes Posted Aug 17, 2022 at 2:36 pm.
0:00
14:38
Download MP3
Show notes

तिम्रा संपुर्ण प्रश्नहरु तिम्राे मनबाट आएकाे हुन्छ। ति मध्य कति प्रश्नहरुकाे जवाफ तिमी आफैँ भेट्छाै र शान्त हुन्छाै। कतिकाे जवाफ नभेटे पनि शान्त हुन्छाै। जुन प्रश्नहरुले तिमीलाई धेरै समय सम्म पच्छाउँछ, ति तिम्राे मनकाे गहिराई बाट आएका हुन्छन्। ति प्रश्नहरुलाई हेर्दै जाउ र तिमी शान्त नभएसम्म हेर्दै जाउ। तिम्राे तिमी स्वयं संगकाे आध्यात्मिक मिलन भएसंगै ति पनि विलिन भएर जान्छन्। त्याहाँ नपुगे सम्म प्रश्नकाे ओईराे लगाउने तिम्राे मनकाे व्यवस्था वरदान हाे।

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E10: "तिम्रा आध्यात्मिक प्रश्नहरु"

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation