Show notes
हामीले प्रयाेग गर्ने भाषाले केही हद सम्म मात्र हाम्राे कुराकानीलाई धान्न सक्छ। तिमीले भाेगेकाे र अनुभव गरेकाे जस्ताे गरी अरुले तिमीलाई बुझ्नै सक्दैन। समय, परिवेस, अवस्थाहरुमा कसैले तिमीलाई कसरी सुन्छ र कति बुझ्छ भन्ने निर्धारण हुन्छ। त्यसैले तिम्राे जीवन नितान्त तिमीले भाेग्नुपर्ने हुँदा, याे परिस्थीतीलाई प्रेमले स्वीकार। सुरुमा तिम्राे कथा बुझ्ने साथी आफ्नाे तिमी आफैँ बन। र आफ्नाे हुनुकाे पुर्ण स्वीकारले तिमीमा शान्ति खुलाउन सक्छ।॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)S2: मानिस भित्रकाे “म”, E7: “म”लाई कसैले बुझ्दैन🙏💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡🙏🌼🌻🌺🌸🦋🙏#Mysticism #Mindfulness #Meditation



