Manoj Poudyal
Manoj Poudyal
Manoj Poudyal
Sep 10, 2020 · 3 min

मृत्युको मुखबाट कसैलाई रोक्न सकिन्छ भने किन नभन्ने आर यु वोके #R_U_🙂_Ok

MP3
एक अर्काकोको परिस्थिती बुझ्न, मनोभावना को कदर गर्न अनी एकअर्कालाई सहयोगको भावना जाग्रीत होस् भन्ने हेतुले आज यानिकी सेप्टेम्बर १० लाई आर यू ओके डे को रुपमा मनाइने चलन चल्दै आएको छ।

This podcast uses Anchor (from Spotify) for stats, tracking, and dynamic audio. What this means Episodes play from the podcast's own servers, unmodified. Not affiliated with Podbay.