
कथा कुथुन्ग्री Katha Kuthungri
यो तपाईले सुनिरहनु भएको कथा कुथुन्ग्री हो.यो कथा कुथुन्ग्री नेपालमा रेडियो सगरमाथा र आख्यान समूह ले २०५६/५७ साल तिर तयार पारेको लोक कथाहरुको प्रस्तुति हो.लोक कथालाई गीती सैली र कथानक सैलीमा कथा कुथुन्ग्री प्रस्तुत हुन्थ्यो कुनै बेला. आज त्यहि पुरानो कथा कुथुन्ग्री को पुरानो श्रंखला तपाई सुन्दै हुनुह्न्छ.
This podcast uses Podomatic for stats. What this means Episodes play from the podcast's own servers, unmodified. Not affiliated with Podbay.
