Here and Now
Here and Now
Subash Chapagain
कोभिड, नेपाल र नेपाली समाज
55 minutes Posted May 15, 2021 at 5:55 am.
0:00
55:02
Download MP3
Show notes
यो एपिसोड मा मैले मेरा साथी र समाजशास्त्र का विद्यार्थी दिनेश पन्त सङ्ग कोभिड ले उजागर गरेका विभिन्न सामाजिक पाटा हरु का बारे कुरा गर्ने जमर्को गरेको छु। आशा छ यो कुराकानी तपाईंहरुको लागि पनि अर्थपुर्ण रहने छ ।