
Episode # 29 उत्पति: भाषाले छरपष्ट पारेको समाज
सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। आज, “भाषाले छरपष्ट पारेको समाज” को विषयले कसरी ख्रीष्ट र उहाँको सुसमाचारको प्रतिकको रूपमा रहेको छ भनी अध्ययन रहेको छ।
https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal
This podcast uses Anchor (from Spotify) for stats, tracking, and dynamic audio. What this means Episodes play from the podcast's own servers, unmodified. Not affiliated with Podbay.
