Devotion with Subash Pradhan
Devotion with Subash Pradhan
SUBASH PRADHAN
Episode # 26 उत्पति: नोआ र अनुग्रह
10 minutes Posted Jan 28, 2021 at 12:15 am.
0:00
10:07
Download MP3
Show notes

सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। 

केहि अंशहरु कमल अधिकारी, आजको मन्नबाट, र आर. एल. हिमर्स, जुनियरको प्रवचनबाट साभार गरिएको छ।

https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal