Chiya Guff @ Oz
Chiya Guff @ Oz
Chiya Guff Oz
Chiya Guff on Lok Dohori Songs | Purushottam Neupane special!! | S02EP10
1 hour 5 minutes Posted May 12, 2023 at 12:46 pm.
0:00
1:05:52
Download MP3
Show notes

यो PODCAST मा हामी कुरा गर्नेछौ , लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने संग , उहाको अतित को पाना पलटाई सुन्ने छौ केहि रोचक प्रसन्गहरु।

ठाऊको ठाऊ राजा बिरेन्द्र को लागि कविता कसरी रचना गरे त ? बाबा ले रेडियो किने पछि रेडियो को लाईसेन्स लिन जादा को रमाईलो ( हो रेडियो को लागी लाईसेन्स लिनुपर्थ्यो रे )|

२०४६ साल मा रेडियो नेपाल मा स्वर जाच पास , २०५१ साय मा पहिलो क्यासेट Album , लोकप्रिय लोक गितहरु को रचना जस्तै मिर्मी मुनी काली, थुनेको देऊराली मा ध्वजा, रुन्छ नि मन किन रुदैन, ढुन्न्न्गै धारामा तिमीलाई नै मन पर्यो सन्सार सारामा|

सबै कथा उतिकै रोचक छन् , साथै बेला बेलामा मा ऊहाको गीत को प्रस्तुति , न छुटाऊ है ।

Our Sponsors:

https://nineten.com.au/

https://letstn.com.au/

https://www.allianceagents.com.au/

https://mrnutsandcoffee.com.au/