Chiya Guff @ Oz
Chiya Guff @ Oz
Chiya Guff Oz
Chiya Guff - Australian Nepalese Multicultural Centre | EP13
57 minutes Posted Dec 16, 2022 at 1:41 pm.
0:00
57:39
Download MP3
Show notes

यो episode मा हामी कुरा गर्ने छौ Australian Nepalese Multicultural Centre ( ANMC) मा भरखरै मात्र President र Secretary को २ वर्ष पदावदी पुरा गरनुभएको Rajesh Acharya र Ganesh Adhikari सन्ग |

अस्ट्रेलिया को मेलबर्न मै एक Nepali Community Centre को स्थापनाको सपनालाई साकार बनाउन अनवरतरूपमा लागिरहनुभएको Australian Nepalese Multicultural Centre (ANMC) का President र Secretary सन्गको गफगाफ |

ANMC को स्थापना को कथा, ति सहयोगी हातहरू, पर्दा पछाडिका community leaders , हालचालै पाएको ठुलो धनराशिको funding boost, ANMC को गौरवान्वित गर्ने दशै कार्यक्रम लगायतका बिषयमा चिया गफ |