Chiya Guff @ Oz
Chiya Guff @ Oz
Chiya Guff Oz
Chiya Guff with a Financial Advisor | Ashish Aryal | EP09
58 minutes Posted Oct 19, 2022 at 10:05 am.
0:00
58:57
Download MP3
Show notes

Chiya Guff @ Oz को नवौ episode मा हामी कुरा गर्नेछौ business consultant र licensed financial adviser Ashish Aryal सन्ग |

Ashish, financial sector मा लागेको १ दशक भईसक्यो | उनको बिशेषता भनेको  financial service industry ( बित्तिय  सेवामा) लागु हुने  कानुनसम्मत नियमहरू लाई बुझेर  त्यसबाट industry को  निति नियम, कार्यविधि र सेवा सुविधाहरूको बिकास गर्ने हो |

यो episode मा Ashish ले हामीलाई  inflation  भनेको के हो ? यसका साथै cost of living र importance of financial planning को बारेमा जानकारी दिनेछन|

Ashish financial adviser मात्र होइनन,  उनि गफ गर्न नि पर्खर छन र साथिभाई सन्ग भेटघाट र गफ गर्न ऊतिकै मन पराऊछन | यसै   episode मा उनले हामीलाई उनको बाल्यकाल का केहि रोचक कथाहरू सुनाउने छन | 

Ashish , local community organisation "Epping Wollert Nepalese Community ( EWNC) " मा स्थापना काल देखि बिभिन्न पदमा छन|

Community development र volunteer work को आवश्यकता  किन छ भन्नै ऊनको तर्क होस्याऊने नै छ|

छुटाउन नमिल्ने यो episode