Show notes
यो सातौ Chiya Guff @ Oz episode मा हामी १२ बर्षिया अदिती कँडेल सँग गफ गर्नेछौ। अदितीको Australian football league ( AFL ) प्रतिको लगाव र माया, सानै उमेर देखि girls footy मा सहभागिता, उनको footy टिम Mitcham Tigers बारे छलफल , उनको footy को शूरूबात र सफलता, footy का नियम, footy मार्फत अदितीले सिकेका कुरा र ऊनको अहिलेसम्म को footy यात्रा मा अभिभावकले खेलेको भुमिका | अदिती सम्पुर्ण अभिभावकको प्रेरणा को श्रोत हुन, जसले अहिलेसम्म women's sports participation लाई अङाल्न सकेका छैनन् | ऊनको यो कथाले धेरै अभिभावकहरूलाई आफ्ना छोरीहरू AFL अथवा अरू कुनै contact sports मा भाग गराउन प्रोत्साहन गरोस । Thanks to our sponsors:NewWay Migration and Education Consultancy: http://www.newwaymigration.com.au/ Let's Talk Numbers: https://letstn.com.au/ Nine Ten Finance: https://nineten.com.au/ Mr. Nuts & Coffee: https://mrnutsandcoffee.com.au/



