Show notes
के तपाई लाई cost of living भनको के हो थाहा छ? महंगी कति बढेको छ, के के कुरा मा ध्यान दिनु ठिक होला | आउनुस चिया गफ को चौथो episode मा भलाकुसारी गरों Cost of Living को बारेमा | ✔️Cost of Living भनेको के हो ?✔️ Increased Cost of Living ले आम जिबन मा परेको प्रभाब✔️ दिन दिने बडदे गएको महगाईको बारे मा हाम्रो बुझाई ,✔️ सबैभन्दा ठूलो खर्चहरु ; घर, गाडी, इन्धन, किराना सामान; खाद्य र पेय पदार्थ बारे गफ गाफ✔️ बढ्दो लागतलाई सम्बोधन गर्न हामी लै गर्नसक्ने सरल कुराहरू✔️Money smart government website को बारे मा जानकारी, यसको उपयोगिता✔️ Utility Relief Grant Scheme के हो ? यसको उपयोगिता , यसको बारेमा जानकारीPlease subscribe our other social media platforms for weekly dose of information. #nepal #nepali #nepaleseinaustralia #costofliving #government #utility #money #wealth #payraise



