Chiya Guff @ Oz
Chiya Guff @ Oz
Chiya Guff Oz
Ep01 - Nepal Dekhi Australia Samma #2008
41 minutes Posted Aug 14, 2022 at 2:57 am.
0:00
41:34
Download MP3
Show notes

यो Episode मा हामी चियाको मिठो आनन्द लिदै २००८ र २००९ मा  नेपालदेखि को अस्ट्रेलियासम्म को यात्रा को  बारेमा कुराकानी  गर्ने छौ | अस्ट्रेलिया आउनु  पुर्व को तयारी, घर परिवारको सम्झना,  एरपोर्ट send off , पहिलो international flight को अनुभव, Plane यात्रा को केहि रमाइलो छडहरु , अस्ट्रेलिया मा रहेका साथी भाईको सहयोग, , Airport pick up , पहिले Australian taxi  चड्दा को सम्झना आदि ईत्यादि |