Boddhi FM
Boddhi FM
Choga DB Gurung
2. मृत्युन्जय महामन्त्र (सिताँङो) Mrityunjay Mahamantra.
10 minutes Posted Jul 10, 2021 at 3:38 pm.
0:00
10:57
Download MP3
Show notes

मृत्युन्जय महामन्त्र (सिताँङो) । गुरुङको परम्परागत संस्कारमा आधारित यो महामन्त्र दाह संस्कार र पितृ कार्य (पए)मा (म्हो)ले फलाक्नु पर्छ । यो गुरुङको मौलिक संस्कार हो । प्रस्तुतिः चोग डीबी गुरुङ, अमेरिका ।